राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सोवितागौतमले युवा जोशका साथ निर्वाचित भएपनि सोचे अनुसार काम गर्न नसकिएको बताउनुभएको छ । चितवनमा संचारकर्मीसंग कुरा गर्दै गौतमले
सरकार बन्ने र तोडिने समिकरणका कारण सांसदले कानुन बनाउने र विधयकमा छलफल गर्ने काममा ढिलाई भएको बताउनुभएको हो ।RSS
"/>correspondent 3/18/2023
भरतपुर