• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • उत्कृष्ट पत्रपत्रिका र मिडियाहरुबाट
  • बालबालिका
  • English

प्रवर्द्धन संवादाता 2080 श्रावण 1 गते


:

आज हरितालिका तीज ।

Card image cap

आज २०८० श्रावण १ गते विभिन्न शिवमन्दिरहरुमा महिला ब्रतालुहरुको भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ । रातो साडी गहना पोते चुरा आदिमा सजिएर हरितालिका तिजको सांस्कृतिक एवं धार्मिक महत्व झल्कने गरी महिला भक्तजनहरुले विभिन्न सामूहिक नृत्य तथा गायन समेत गरेका छन् ।खासगरी भगवान पशुपतिनाथको मन्दिरमा भक्तजनहरूको अत्याधिक भिड लागेको छ भने अन्य भक्तपुर लगायतका शिवालयहरुमा समेतअन्य चाडपर्वको तुलनामा अत्याधिक मिड महसुस गर्न सकिन्छ ।

विवाह नभएका हरुका लागि राम्रो पति प्राप्त होस् भनेर र विवाह भएकाहरुका निमित्त पतिको आयु लामो होस भनेर हरितालिका तिजको दिन निराहार वर्त बस्दै भगवान शिवको आराधना गरिन्छ ।

फोटो : रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved