• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

संवादाता


:

नक्कली पुलीस पक्राउ !


जनवरी २०८०, राजबिराज - सिभिल प्रहरीले गत शुक्रबार बिहान १० बजे काभ्रे नगरपालिका ५ यज्ञमार्टको क्याफेमा चिया खाई बसिरहेका जि. सप्तरी राजबिराज नगरपालिका ५ स्थाई घर भई हाल का.जि. गो.न.पा. ५ नयाँ बस्ती बस्ने बर्ष २४ का बिजय गोइतलाई र सोकोबास्ने बर्ष ३१ को हिरा लाल तामाङलाई सामुहिक पक्राउ गरेको छ।

उक्त दिन जि. गो.न.पा. ६ नयाँ बस्तीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भएको हो। प्रहरीले बिजय गोइतलाई चेक जाँच गरी निजको साथमा रहेको नगद रु ४० हजार र सुनको रिङ ( १८ ग्राम ) थान १ र सोको बिल समेत लुटपाट गरी फरार भएका थिए।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved