सम्बादाता ११ / १० / २०२४
शनिबार लिओनेल मेस्सीको एमएलएस कप जित्ने सपना टुट्यो, जब उनको टिम इन्टर मियामीले पहिलो चरणमै घरेलु मैदानमा एटलान्टा युनाइटेडसँग ३-२ को हार बेहोर्नुपर्यो।