• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

सम्बादाता १२ / ४ / २०२४


: मध्यपूर्व संकट: संघर्ष र वार्ता प्रयासहरू

Card image cap

मध्यपूर्व संकट: संघर्ष र वार्ता प्रयासहरू

अमेरिकी राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) गाजामा युद्धविराम र बन्धक मुक्तिको लागि सम्झौतामा पुग्न प्रयासरत छ तर हालसम्म कुनै ठोस निष्कर्षमा पुगेको छैन। अमेरिकी राष्ट्रिय ....+ Read more


प्रबर्धन सम्बादाता ११ / २० / २०२४


: युक्रेन-रसिया युद्धको मोड: पुटिनको आणविक धम्की

Card image cap

युक्रेन र रसिया: १००० दिनको युद्धको मोड

युक्रेन-रसिया युद्धले नयाँ मोड लिएको छ। युक्रेनले पहिलो पटक अमेरिकी एटाकम्स क्षेप्यास्त्र प्रयोग गरी रसियाको ब्रायन्स्क क्षेत्रमा हमला गरेको छ। रसियाले यस आक्रमणलाई "पश्च....+ Read more


प्रबर्धन सम्बादाता नोवेम्बेर १८ २०२४


: रूसी भूभागमा मिसाइल प्रहार गर्न अमेरिकाको अनुमति, नेटो गठबन्धनको रूससँगको युद्धको संकेत- पुटिन

Card image cap

बाइडेनको अन्तिम महत्त्वपूर्ण निर्णय: युक्रेनलाई रूसी भूभागमा लामो दुरी को मिसाइल प्रहार गर्न अनुमति

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् , यदि युक्रेनले रूसभित्र ATACMS प्रयोग गर्‍यो भने, यसलाई नेट....+ Read more


उमेश बस्नेत ११ / १७ / २०२४


: राष्ट्रसङ्घीय समितिको गाजामा नरसंहारको आरोपलाई अश्विकार गर्दै इजरायल!

Card image cap

“संयुक्त राष्ट्रसङ्घले फेरि इजरायललाई निशाना बनाउँदै, पक्षपातपूर्ण प्रतिवेदन र मनगढन्त आरोपहरूको माध्यमबाट आफ्नै रेकर्ड तोड्दैछ,” इजरायलको विदेश मन्त्रालयले शनिबार राति प्रतिक्रिया दिएको छ।

राष्ट्रसङ्घको विशेष स....+ Read more


सम्बादाता ११ / १४ / २०२४


: सूडानमा हालैका हप्ताहरूमा चरम हिंसा

Card image cap

सूडानमा हालैका हप्ताहरूमा चरम हिंसा बढेको छ, जहाँ लडाइँरत सैन्य र अर्धसैनिक बलहरू निर्णायक विजयका लागि आक्रामक रूपमा अघि बढिरहेका छन्। राजनीतिक समाधानको कुनै संकेत देखिँदैन।

संयुक्त राष्ट्रसंघकी राजनीतिक तथा शान्ति नि....+ Read more


उमेश बस्नेत ११ / १३ / २०२४


: गाजामा मारिएकामध्ये करिब ७० प्रतिशत बालबालिका र महिला

Card image cap

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले ७ अक्टोबर २०२३ पछि इजरायल र गाजामा भएको त्रासदीपूर्ण अवस्थाको भयावह चित्र प्रस्तुत गरेको छ। प्रतिवेदनले देखाएको छ कि यस अवधिमा भएका घटनाहरू....+ Read more


उमेश बस्नेत -११ / ९ / २०२४ - १ : २२


: मेक अमेरिका हेल्थी अगेन

Card image cap

रोवर्ट  एफ. केनेडी जुनियर, जो लामो समयदेखि षड्यन्त्र सिद्धान्तकार र खोपका विरोधीका रूपमा परिचित छन्, अहिले राष्ट्रपतिको रूपमा निर्वाचित डोनाल्ड ट्रम्पसँग सहकार्य गर्दै आफ्नो "मेक अमेरिका हेल्दी अगेन" (MAHA) एजेन्डा अघि बढा....+ Read more


संवादाता


: उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ क्षेप्यास्त्र प्रहार !


उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी गराएको छ ।

प्योङयाङले दक्षिण कोरियामा सयौं ठुला फोहोर र मलले भरिएका बेलुन....+ Read more


संवादाता


: नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ

Card image cap

सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महि....+ Read more


संवादाता


: मङ्गोलियामा २१ लाख पशु मरे !

Card image cap

‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी) ले मङ्गलबार बताएको छ । “आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्”, ए....+ Read more


संवादाता


: फेसबुकमा भ्रामक भिडियो पोष्ट गर्ने दुईजनालाई जेल सजाय !

Card image cap

कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ । प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गर....+ Read more


संवादाता


: आलोचकहरूको सम्पत्ति जफत गर्नेसम्बन्धी कानूनमा पुटिनद्वारा हस्ताक्षर !

Card image cap

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गरेका छन्। मस्कोले सन् २०२२ मा युक्रेन....+ Read more


संवादाता


: पुटिन अन्तरबार्ता : युक्रेनमा रूसलाई हराउन असम्भव

Card image cap

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी पत्रकारलाई बिबादास्पद सनसनी पूर्ण अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले ब....+ Read more


संवादाता


: युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा !

Card image cap

इजराइलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो । हमासले इजराइलसँग आफ्नो युद्धमा छ साता....+ Read more


संवादाता


: तीन अमेरिकी सैनिकको मृत्यु !

Card image cap

अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्ष....+ Read more


संवादाता


: पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

Card image cap

पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई ....+ Read more


संवादाता


: उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण !

Card image cap

प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियालीसेनाले जनाए....+ Read more


संवादाता


: इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू

Card image cap

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ । प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहर....+ Read more


संवादाता


: प्यालेस्टिनीकोको मृत्यु हुने सङ्ख्या २२ हजार ७२२ पुग्यो गाजामा

Card image cap

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएक....+ Read more


संवादाता


: तीन वर्षको जेल बसाइपछि स्वदेश फिर्ता !

Card image cap

भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किनुभएको छ । “भेनेजुएलाको सरकारले हाम्रा कूटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ । उहा....+ Read more


संवादाता


: श्रीलङ्कामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ

Card image cap

श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न कि....+ Read more


संवादाता


: युरेनियमको मूल्य १७ वर्षयताकै उच्च विन्दुमा

Card image cap

आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानि....+ Read more


संवादाता


: चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

Card image cap

अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्....+ Read more


संवादाता


: धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध !

Card image cap

भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य द....+ Read more


संवादाता


: सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ!

Card image cap

रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताउनुभएको छ । राष्ट्रपति निर्वाचनअघि उहाँले भारतीय सेना फिर्ता गराउने वाचा गर्नुभएको थियो । यद्यपि राष्ट्र....+ Read more


प्रबर्धन संवादाता


: उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने

Card image cap

उत्तर कोरियाको हालै प्रक्षेपण गरिएको जासुसी उपग्रहको सञ्चालन गर्ने कार्यालयले सैन्य जासुसी संस्थाका रूपमा काम गर्ने सरकारी मिडियाले आइतबार बताएको छ । प्योङयाङले गत महिना एउटा सैन्य जासुसी उपग्रह अन्तरिक्ष कक्षमा सफलतापू....+ Read more


संवादाता


: युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको नि??

Card image cap

रूसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिनुभएको छ । पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ । मस्कोले सैनिकहरू....+ Read more


संवादाता


: फिलिपिन्स ७.६ म्याग्नीच्यूडको भूकम्प महशुस !

Card image cap

पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले ज....+ Read more


प्रबर्धन संवादाता


: चीनले १० करोड टनको तेल भण्डार पत्ता लगायो

Card image cap

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टन....+ Read more


रासस मंसिर ११ , २०८०


: गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

Card image cap

विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान ....+ Read more


रासस मंगसिर ११ , २०८०


: बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

Card image cap

बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि विपक्षी दलहरूमाथि व्यापक र हिंसात्मक कारवाही सुरु गरेको ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सोमबार बताएको छ । उक्त संस्थाका अनुसार कारवाहीका क्रममा करिब १० हजार....+ Read more


AP 11/27/2023


: जाे बाइडन

Card image cap

राष्ट्रपति जो बाइडन, आइतवार, नोभेम्बर २६, २०२३, नान्टकेटको नान्टकेट मेमोरियल एयरपोर्टमा बोर्डिङ गर्नु अघि काे तिस्विर। बिडेन परिवारसँग नान्टकेटमा थ्यांक्सगिभिङ डे बिदा बिताएपछि वाशिंगटन फर्कदै हुनुहुन्छ। (एपी फोटो/स्टेफ....+ Read more
				  


AP , मंसिर ७ गते २०८०


: शरणार्थी शिविरमा तैनाथ इजरेली सेनाहरु

Card image cap

 बिहीबार नोभेम्बर 23 , 2023 का दिन प्यालेस्टाइनको नेब्लस स्थित शरणार्थी सिबर बलाटा मा रेड को क्रममा तैनाथ इजरेली सेनाहरु ।

Israeli forces deploy during a raid on Balata, a Palestinian refugee camp in Nablus, West Bank, Thursday, Nov. 23, 2023. (AP Photo/Majdi Mohammed)

....+ Read more


2079/9/25


: क्यानडाका प्रधानमन्त्री जस्टिन

Card image cap

क्यानडाका प्रधानमन्त्री जस्टिन र उनका श्रीमती सोफि मेक्सिकोको भ्रमणमा निस्केका छन् ।मेक्सिकोको बिमानस्थलमा उत्रने क्रममा लिइएको एउटा फोटो । 

फोटो -रासस

....+ Read more


प्रबर्धन संवादाता


: चीन : आर्थिक प्रतिवेदनले तथ्य प्रतिबिम्बित गर्नुपर्छ

Card image cap

चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक प्रतिवेदनले नयाँ युगमा चीनको आर्थिक विकासका तथ्यहरूलाई अझ राम्रोसँग प्रतिबिम्बित गर्ने गरी तयार पार्न आह्वान गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्....+ Read more


प्रबर्धन संवादाता


: न्युजिल्याण्ड विश्वमै पहिलो चुरोट खरिदमा प्रतिबन्ध लगाउने देश बनेको छ !

Card image cap

न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त....+ Read more


RSS dec12, 2022


: चीनले रकेट प्रक्षेपण गरेको छ

Card image cap

- जिउक्वान, डिसेम्बर १२, २०२२ (सिन्ह्वा) -- शियान-२०ए र शियान-२०बी उपग्रहहरू बोक्ने एउटा लङ मार्च-४सी रकेट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट डिसेम्बर १२, २०२२ मा प्रक्षेपण गरिएको छ। (बेइजिङ समय) सोमबार र ....+ Read more


RSS dec12, 2022


: मस्कोद्वारा कोसोभो तनावको 'कूटनीतिक' समाधानको लागि आह्वान

Card image cap

क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि "कूटनीतिक" पहल गर्न आह्वान गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, "हामी दुवै पक्षहर....+ Read more


संवादाता


: उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

Card image cap

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गा....+ Read more


संवादाता


: अमेरिकाको न्यूयोर्कमा प्रसिद्ध लेखक सल्मानमाथि आक्रमण

Card image cap

अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मान रुस्दी आक्रमणमा परी गम्भीर घाइते भएका हुन् । चौतौकुवा इन्स्टिच्युटमा ७५ वर्षीय लेखक सल्मानमाथि स्टेजमै बोलिरहेका बेला आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेज....+ Read more


संवादाता


: स्विट्जरल्याण्डले रुसमा कीभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

Card image cap

 

मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्याण्डले बुधबार युक्रेनले ....+ Read more


संवादाता


: ईयूको ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने योजना कार्यान्वयनमा

Card image cap

ब्रसेल्स । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ । दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली सं....+ Read more


संवादाता


: चीन युद्ध सुरु : चीनले ताइवान टापू वरिपरी सैनिक कारवाही गर्ने

Card image cap

रूस - युक्रेन युद्ध सकिन नपाउँदै फेरी अर्को युद्ध सुरु भएको छ ।  चीनको पूर्वी युद्ध क्षेत्रका प्रवक्ता स यीका अनुसार, अगष्ट २ तारिख रातिदेखि चिनियाँ जन मुक्ति सेनाले ताइवान टापू वरिपरी अनेकन संयुक्त सैनिक कारवाही गर्ने ....+ Read more


संवादाता


: श्रीलंकाको नवनिर्वाचित राष्ट्रपति

Card image cap

श्रीलंकाको संसदबाट नवनिर्वाचित राष्ट्रपति रणील विक्रमा सिङ्गे श्रीलंकाको बौद्ध मंदिरमा दर्शन गर्दै।

....+ Read more


संवादाता


: बाइडेनको मध्य-पूर्व भ्रमण

Card image cap

स्थानीय समयअनुसार, जुलाइ १७ तारिख अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनले मध्य-पूर्व भ्रमण सकेर वाशिङ्टन पुगेसँगै विभिन्न मिडियामा उपहास हुन थालेको छ। भ्रमणअघि बाइडेनले अमेरिका र मध्य-पूर्व सम्बन्धको नयाँ पृष्ठ खोल्ने घोषणा ग....+ Read more


संवादाता


: आकाशमा विमानहरु ठोक्किँदा चारको मृत्यु््

Card image cap

संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । शुरुमा चार जनाको मृत्यु भएको जनाएको छ । दुर्घट....+ Read more


संवादाता


: साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने

Card image cap

साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ । शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई....+ Read more


संवादाता


: अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते

Card image cap

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते लस एन्जेलस, २७ असार (रासस÷सिन्ह्वा) - अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आ....+ Read more


संवादाता


: पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

Card image cap

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । नारास्थित अस्पत....+ Read more


संवादाता


: चीनद्वारा क्यानडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह

Card image cap

क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५औं वार्षिकोत्सवको अवसरमा ओटावास....+ Read more


संवादाता


: पुटिनले स्वीडेन र फिनल्याण्डलाई चेतावनी

Card image cap

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले  फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले कडा प्रतिवाद गर्ने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित पत्रकार स....+ Read more


संवादाता


: नेपाल र १३ देशका राजदूत भाजपा मुख्यालयमा

Card image cap

 पैगम्बर मुहम्मदमाथि प्रवक्ताबाट भएको विवादित टिप्पणीले भाजपा नेतृत्वको सरकार विश्व समुदायबाट घेरिएका बेला भाजपाका नेतृत्वले १३ देशका राजदूतलाई नयाँदिल्लीस्थित  भाजपा मुख्यालय भ्रमण गराएका छन्। भाजपाका अध्यक....+ Read more


संवादाता


: अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

Card image cap

चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षबादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविर....+ Read more


संवादाता


: अमेरिकामा फेरि अर्काे गोलीकाण्ड, तीन जनाको मृत्यु

Card image cap

अमेरिकामा फेरि अर्काे गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरे....+ Read more


संवादाता


: दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

Card image cap

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१,००० करोड हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री मोदी ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ आएका बेला....+ Read more


संवादाता


: अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ

Card image cap

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ । नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उहाँलाई पक....+ Read more


संवादाता


: यूरोपेली नेता द्वयद्वारा यूक्रेनी राष्ट्रपतिसँग वार्ता गर्न रूसी नेता पु??

Card image cap

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले शनिबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यूक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गर्नुभएको छ । रूसी ....+ Read more


संवादाता


: अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनमाथि गलत आरोप लगाएको चिनियाँ विदेश म??

Card image cap

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक टिप्पणी दिएको भिनिया विदेश मन्त्रालयले जनाएको छ । व्....+ Read more


संवादाता


: टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

Card image cap

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।उहाँले भन्नुभएको छ– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु ।उहाँका प्रवक्ता स्टेफ....+ Read more


संवादाता


: युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

Card image cap

रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्र....+ Read more


संवादाता


: टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

Card image cap

अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । टेक्सास राज्यको सान एन्टोन....+ Read more


संवादाता


: न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

Card image cap

१ जेठ  ः यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् । अमेरिकी समाचा....+ Read more


संवादाता


: रुसले फिनल्याण्डलाई विद्युत आपूर्ति बन्द गर्यो

Card image cap

रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको छ। कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू थिए जसका का....+ Read more


संवादाता


: तेल प्रतिबन्ध बिना ईयु प्रतिबन्धको अर्थ नहुनेः युक्रेनी विदेशमन्त्री

Card image cap

युक्रेनले शुक्रबार चेतावनी दिदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ । "यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्व....+ Read more


संवादाता


: भारतमा कोरोनाका चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित

Card image cap

२९ वैशाख भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहा....+ Read more


संवादाता


: अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित

Card image cap

अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ। सोमबार अबेर प्रकाशित प्रत....+ Read more


संवादाता


: राष्ट्रपति पुटिनद्वारा युक्रेन युद्ध भइरहेका बेला रुसले ‘मातृभूमि’ को रक??

Card image cap

राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूसले युक्रेन विरुद्ध युद्धद्वारा आफ्नो "मातृभूमि" को रक्षा गरिरहेको बताएका छन् । मस्कोले नाजी जर्मनीमाथि सन् १९४५ को विजयको सम्झनामा सैन्य परेडमा बल प्रदर्शन जारी राखेको बेला पुटिन....+ Read more


संवादाता


: स्वीडेन र फिनल्याण्डलाई नाटोमा सामेल हुन उपयुक्त समय: पूर्व महासचिव

Card image cap

नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् । उनले भने- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा "व्यस्त" छन् । "जहाँसम्म फिनल्याण्....+ Read more


संवादाता


: जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

Card image cap

 

बर्लिन, २३ बैशाख  - विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् ।  अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल ....+ Read more


संवादाता


: मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार उरियो: रूसी रक्षा मन्त्रालय

Card image cap

युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ। यो सुरक्षित उद्धार, युद्धविराम र मानवीय कोरिडोर खोल्ने परिणाम हो....+ Read more


संवादाता


: राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

Card image cap

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गर्नुभएको छ । उत्पादनको महत्त्वपूर्ण कारकको र....+ Read more


संवादाता


: रुसद्वारा राष्ट्रसंघका महासचिवको कीभ भ्रमणकै बेला कीभमा हवाई हमला गरेको प?

Card image cap

रुसको रक्षा मन्त्रालयले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको क्रममा कीभमा हवाई हमला गरेको पुष्टि गरेको छ। "रुसी एयरोस्पेस फोर्सको उच्च परिशुद्धता, लामो दूरीको हावामा आधारित हतियारहरूले कीभ....+ Read more


संवादाता


: मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

Card image cap

मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन् । "आज बिहान, प्लान्टको प्रवेशद्वार....+ Read more


संवादाता


: डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

Card image cap

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ ।   गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो ।  कोरोना भाइरसको महामारी कम हुदै गएपछि स....+ Read more


संवादाता


: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी - देश नर्कमा जाँदैछ

Card image cap

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्। ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, "वास्तवमा के ....+ Read more


संवादाता


: जी २० सम्मेलनमा सहभागीता बारे पुटिन अझै अनिर्णित

Card image cap

विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित हुनुभएको छ । उहाँका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै....+ Read more


संवादाता


: रूसी केन्द्रीय बैंकद्वारा नयाँ भुक्तानी प्रणाली शुरु

Card image cap

 

रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ। विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासको लागि युरोपीयन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन ....+ Read more


संवादाता


: रुस — युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दावी

Card image cap

किभ, ३ बैशाख - रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्....+ Read more


संवादाता


: राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

Card image cap

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ। बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बता....+ Read more


संवादाता


: एकै घरका आठ परिवारको हत्या

Card image cap

२९ चैत मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सो....+ Read more


संवादाता


: अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

Card image cap

२८ चैत अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ....+ Read more


संवादाता


: रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने

Card image cap

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो । संयुक्त राष....+ Read more


संवादाता


: अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

Card image cap

 

न्युयोर्क, २६ चैत  अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।   न्युयोर्कमा ....+ Read more


संवादाता


: पुटिनद्वारा युक्रेनमाथि ’गुमराह’ गरेको अमेरिका र बेलायतको दाबीको खण्डन

Card image cap

क्रेमलिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरुले यूक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ । पुटिनले फेब्रुअरी २४ देखि यूक्रेनमा जारी द्वन्द्व ‘जात....+ Read more


संवादाता


: भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

Card image cap

भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्। ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम....+ Read more


संवादाता


: ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे: राष्ट्रसंघ

Card image cap

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्र....+ Read more


संवादाता


: मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

Card image cap

मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्....+ Read more


संवादाता


: तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाइ।

Card image cap

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताउनुभएको छ । यद्यपि यूक्रेनले तटस्थताका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता ते....+ Read more


संवादाता


: आईएमएफले उच्च मुद्रास्फीतिसँग जुध्न अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलरको

Card image cap

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको , आईएमएफले जनाएको छ। "अन्तरराष्ट्....+ Read more


संवादाता


: यमनको यो स्थिति को जिम्मेवार को?

Card image cap

फोटो क्याप्सन : यमन को यो स्थिति को जिम्मेवार को?

....+ Read more


संवादाता


: चिनियाँ विदेशमन्त्री राजधानीमा

Card image cap

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुग्नु भएको छ । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन ....+ Read more


संवादाता


: उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो : दक्षिण कोर

Card image cap

- उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने बताउनु भएको छ। प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ। यो "अ....+ Read more


संवादाता


: चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

Card image cap

९ चैत  चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षे....+ Read more


संवादाता


: नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्री आउँदै

Card image cap

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रा....+ Read more


संवादाता


: भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु

Card image cap

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ । च्यानलका अनुसार उनीहरूको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ....+ Read more


संवादाता


: अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

Card image cap

अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उहाँहरुले भिडियो कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन् । वार्ताका क्रममा अमे....+ Read more


प्रवर्द्धन संवादाता 2078/11/25


: वाइडनले लगाए पेट्रोल डिजल लगायत तेल आपुर्तिमा रुस माथि प्रतिबन्ध

Card image cap


अमेरिकाले रुसमाथिको आर्थिक बन्दिलाई अर्को चरणमा पुर्याएको छ। बाइडनले रुसवाट अमेरिका भित्रने तेल आपुर्तीमा पूर्णतह बन्देज लगाएको छ। भर्खरै बेलायतका प्रधान मन्त्रि बोरेस जोन्सनले समेत २०२२ को अन्त्य सम्ममा बेलायतले तेल ....+ Read more


प्रवर्धन संवादाता ।


: रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

Card image cap

मस्को, २१ फागुन (रासस÷एएफपी) ः युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छो....+ Read more


संवादाता


: चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ : चिनीयाँ विदेशमन्त्री

Card image cap

चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनु भएको छ ।

....+ Read more


संवादाता


: नेटोद्वारा युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्ने यूक्रेनले ग??

Card image cap

ब्रसेल्स, २० फागुन ः

रूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले शु....+ Read more


प्रवर्धन संवादाता ।


: अस्ट्रेलियामा बाढीका कारण ११ को मृत्यु

Card image cap

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाढीका कारण राज्यकै सबैभन्द....+ Read more


संवादाता


: चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक?

Card image cap

१७ फागुन (रासस÷सिन्ह्वा) – चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ । रुस र युक्रेनका प्रतिनिध....+ Read more


प्रवर्धन संवादाता ।


: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा रूसी आक्रामणको निन्दा गर्ने प??

Card image cap

युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन । शुक्रबारको रूसको आक्रमणको ....+ Read more


उमङ्ग शाह 2078/11/13


: युक्रेन र रुस युद्धवारे बुझ्नुपर्नेकुरा। नेपालको नीति कस्तो?

Card image cap

 

युक्रेन र रसियाका मानिस एकै हुन्। रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्ना वक्तव्यमा बारम्बारउल्लेख गर्दै आएका थिए। विश्वभरका कैयन राजनीतिक विश्लेषकहरुको कुरा सुन्ने हो भने रसियाले युक्रेनलाई आफ्नै अंग मा्रन्दछ।....+ Read more


प्रवर्द्धन संवादाता 2078/10/10


: पूर्वी युरोपमा बढ्दै तनाव, अमेरिकनहरुलाई यक्रेन छोड्न अमेरिकाले सूचीत गरा?

Card image cap

पूर्वी युरोपमा बढ्दै तनाव, अमेरिकनहरुलाई यक्रेन छोड्न अमेरिकाले सूचीत गरायो, रसियाले गर्यो युक्रेन सिमामा एकलाख भन्दा बढि सेना तैनाथ,

रुसले एकलाख भन्दा बढि सेना युक्रेन –रुस सिमामा तैनाथ गरेपश्चात पुर्वी युरोपमा तनाव ....+ Read more


प्रबर्धन संवादाता 2078/07/16


: डा. एरोन बेक को १०० बर्षको उमेरमा निधन

Card image cap

 डा. एरोन बेक को १०० बर्षको उमेरमा निधन!

कगनेटिभ बिहेबरल थेरापीका विकास कर्ता डा एरोन बेक को १०० बर्षको उमेरमा आफ्नो फिलोडेल्फिया स्थित निवासमा निधन भएको छ। डा बेकले डिप्रेसन तथा अन्य मानसिक समस्याहरुको उपचार पद्दतीको बि....+ Read more


प्रबर्धन संवादाता 2078/7/13


: एफ.बि अब मेटा 

Card image cap

एफ.बि अब मेटा 
फेसबुकले आफ्नो कंपनिको मूल नाम मेटा राखेको छ जसको अन्तरगत फेसबुक, ह्वाट्सअप, इन्सटाग्राम सामाजिक संजाल लगायत फेसबुकका अन्य व्यापारिक प्रयोजन समेत समेटिने छ। यसले फेसबुकलाई सामाजिक संजाल मात्रमा सिमित नरहि....+ Read more


प्रवर्धन संवादाता । २८ असार २०७७, आइतवार


: तीन महिनासम्म १९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोली कारोबार ।

Card image cap

चेन्नई । १९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोले, तीन महिनासम्म कारोबार हुँदासमेत कसैले थाहा  पाएनन् । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको शाखा कार्यालय नै नक्कली भ....+ Read more


प्रवर्धन संवादाता । ३ साउन २०७८, आइतवार


: झण्डै १५० वर्ष पुरानो वीउ उम्रन सफल ।

Card image cap

अमेरिकाको मिशिगन स्थित मिशिगन स्टेट विश्व विद्यालयका वैज्ञानिकहरुले १४२ वर्ष पुरानो बीउ उमार्न सफल भएका छन्।  वैज्ञानिकहरूको यो अनुसन्धानले बीउहरु कति लामो समयसम्म उपयोग गर्न सकिन्छ बुझ्न खोजेका थिए। हालसम्म १३ ओटा बी....+ Read more


प्रवर्धन संवादाता । १० असार २०७७, बुधवार


: अष्ट्रेलियामा दुई नेपाली पक्राउ ।

Card image cap

दुई नेपाली नागरिक अष्ट्रेलियन वृद्धाहरुलाई दसौं हजार डलर ठगीको आरोपमा जेल हालिएको अष्ट्रेलियन समाचार संस्था 9 न्युज सिड्नी ले जनाएको छ। पक्राउ पर्नेमा २२ वर्षीय नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई हुन् ।  उनीहरु ८५ वर्....+ Read more


श्रावण ६, २०७८


: ‘पेगासस’ प्रकरण

Card image cap

जर्मन चान्सलर एंगेला मर्केललगायत उच्च अधिकारीहरूको फोन अमेरिकी ‘नेसनल सेक्युरिटी एजेन्सी’ ले दशकदेखि नै ट्यापिङ गरेको विकिलिक्सले खुलासा गरेपछि सन् २०१५ मा दुई देशबीच कूटनीतिक सम्बन्धमा चिसिएको थियो । यही प्रकर....+ Read more


प्रवर्धन संवादाता । १९ चैत २०७६, बुधवार


: इटलीको ‌‌कोविड-१९ युद्ध ।

Card image cap

उत्तरी इटालीको सेन्ट जोसेफ चर्चमा दैनिक ठूलो संख्यामा कोविड-१९ संक्रमणका मृतकहरु ल्याइन्छ ।  मृतकहरुलाई पादरी मारियो क्यामिनार्तीले अन्तिम बिदाई गर्दा मृतकहरु  सँग कोही पनि आफ्नो परिवार र आफन्तहरू नहुने बत....+ Read more


प्रवर्धन संवादाता । २०७६ चैत ४


: कोरोना कोविड-१९ को चपेटामा परेका विश्वका हाई प्रोफाइल ब्यक्तिहरु !

Card image cap

कोरोनाको महामारीले कुनै सीमा, वर्ग र तप्काको भेदभाव नराखी विश्वलाई आतंक फैलाउने क्रम जारी राखेको छ। यी हुन् विश्वका केही हाई प्रोफाइल ब्यक्तित्व जसलाई कोरोना भाइरसले आफ्नो चपेटा मा परेका छन् ।

 

१) विश्व चर्चित ओस्का....+ Read more


प्रवर्धन संवादाता । २६ चैत २०७६, बुधवार


: वुहान लक डाउनको अन्त्य

Card image cap

जनवरी २३ तारिख देखि चीन सरकारले नाटकीय ढंगले विश्वमै पहिलोचोटि कोविड-१९ संक्रमण नियन्त्रण गर्न चीनको विशाल शहर वुहान लक डाउन जारी गरेको थियो। दैनिक दुई हजार जना सम्म संक्रमण फैलिएको अवस्थामा वुहान शहर कोविड-१९ नियन्त्रण गर्....+ Read more


प्रबर्द्धन सबाददाता फागुन १९ गते २०७६


: अमेरिकाले रोक्न सकेन कोरोनाभाइरसलाई !

सोमबार बिहान सम्म ८९ केसहरु पहिचान गरिएका छन् ।

अमेरिकाले रोक्न सकेन कोरोना संक्रमण । अनेक सतर्कताका बाबजुद अमेरिकामा नोवेल कोरोनाभाइरस को विस्तार बढेको छ । हप्ताभरकै अवधिमा दुई दर्जन नयाँ कोरोना संक्रमणका केस देखापरेका छन् अमेरिकामा । वासिङ्गटन प्रदेश न्यूयोर्क फ्लोर....+ Read more


उपहार जंग शाह । २०७६ फागुन १७गते


: ३८ को ज्यान लिने दिल्ली हिंसा, के भइरहेको छ दिल्लीमा

ख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गर्दै मृतक हरुका परिवारलाई जनही १० लाख दिने तथा घाइतेहरुलाई प्रतिव्यक्ति २० हजार सहायता दिने घोषणा गरे

३८ को ज्यान लिने दिल्ली हिंसा, के भइरहेको छ दिल्लीमा ! नागरिकता संशोधन ऐनको विषयलाई लिएर भड्केको हिंसात्मक गतिविधिले अहिलेसम्म दिल्लीमा ३८ जनाको ज्यान गइसकेको छ भने खासगरी उत्तरपूर्वी दिल्लीका घर सडक आदि भौतिक संरचनाहरुलाई त....+ Read more


प्रवर्द्धन संवादाता २०७६ फागुन १७ गते


: चीनपछि दक्षिण कोरिया कोरोनाको प्रकोपमा !

Card image cap

चीनपछि दक्षिण कोरिया पनि कोरोना भाइरसको चपेटामा परेको छ । दक्षिण कोरिया मा ५९४ नयाँ केसहरु देखिएका छन्। दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणबाट पीडित बिरामीहरूको संख्या २९३१ पुगेको छ।दक्षिण कोरियाका रोग नियन्त्रण र रोकथाम....+ Read more


प्रवर्द्धन संवाददाता माघ १५, २०७६


: आज बेलायत युरोपेली युनियनबाट औपचारिकरुपमा अलग्गिने l

Card image cap

२०२० जनवरी ३१ शुक्रबारका दिन स्थानीय समय अनुसार बेलुकाको११ बजेर १ मिनेटमा बेलायत औपचारिकरुपमा युरोपियन युनियनबाट बाहिरिनेछ । यस बहिर्गमनलाई ब्रेकजिट नाम दिइएको छ जसले ब्रिटेन एक्जिट अर्थात् बेलायतको बहिर्गमन बुझाउँछ । २०१....+ Read more


प्रवर्धन संवादाता, पौष १८गते २०७६


: अमेरिकाको हवाई हमलामा ,इरानका शक्तिशाली जनरलको मृत्यु

Card image cap

अमेरिकाको हवाई हमलामा परी इरानका शक्तिशाली जनरल क्वासेम सुलेमानि को मृत्यु भएको छ। आत्मरक्षाका लागि गरिएको भनिएको यस हमला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे निर्देशनमा भएको बताइएको छI अमेरिकन हवाई सेनाले बागदाता अन्तर....+ Read more


प्रबर्द्धन संबादाता २०७६ पुस २० गते ।


: अस्ट्रेलियामा अहिल्यै सम्मकै भिषण आगलागी !

Card image cap

अस्ट्रेलियामा अहिल्यै सम्मकै भयंकर आगलागी भएको छ। चार महिना बितिसक्दा पनि आगो निभेको छैन् । आगलागी को प्रकोपमा २३ मानिसहरूको मृत्यु भएको छ भने कैयन हेक्टर बोट बिरूवा भएका जमीन आगोको प्रकोपमा परिसकेको छ । सिड्नि विश्व बिद्याल....+ Read more


प्रबर्द्धन सवाददाता २०७६ पुस २४ गते त


: मिसाइल प्रहार गरी युक्रेनियन जहाज खसालेको दाबी !

Card image cap

मिसाइल प्रहार गरी युक्रेनियन जहाज खसालेको दाबी ! इरानमा भएको विमान दुर्घटना बारे नयाँ तथ्यहरु बाहिरिएका छन्। इरानका स्थानीय एक्टिभीस्टले मिसाइलको टुक्रा भनि सामाजिक सञ्जालमा फोटो प्रकाशन गरेका छन् जसले इरान लगायत दुर्घटना ....+ Read more


प्रवर्धन संवादाता, पौष २६गते २०७६


: इरानले स्वीकार्यो युक्रेनियन विमान खसालेको कुरा !

Card image cap

इरानले स्वीकार्यो युक्रेनियन विमान खसालेको कुरा ! बुधबार इरानबाट उडान भरेको जहाज धरती छोडेको दुई मिनेटमा नै दुर्घटनाग्रस्त भएको समाचार आएको थियो भने बिहीबार इरानका स्थानीय एक्टिभिस्टले उक्त जहाज दुर्घटना ग्रस्त नभई मिसाइल ....+ Read more


प्रवर्धन संवादाता, पौष २६गते २०७६


: इरानले स्वीकार्यो युक्रेनियन विमान खसालेको कुरा !

Card image cap

बुधबार इरानबाट उडान भरेको जहाज धरती छोडेको दुई मिनेटमा नै दुर्घटनाग्रस्त भएको समाचार आएको थियो भने बिहीबार इरानका स्थानीय एक्टिभिस्टले उक्त जहाज दुर्घटना ग्रस्त नभई मिसाइल प्रहार गरी खसालिएको कुरा सामाजिक सञ्जालमा राखेपछि ....+ Read more


प्रबद्धन संवाददाता २०७६ पुस ३०


: रसियाको सरकारले राजीनामा दिँदै।

Card image cap

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेव लगायत संपुर्ण मन्त्रिमण्डलले राजीनामा दिँदै छन् । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनको संवैधानिक सुधारका लागि बाटो प्रशस्त गर्न संबैधानिक अधिकार प्रयोग गर्दै सरकारले राजिनामा दिने कुरा....+ Read more


test


: test

Card image cap

test

....+ Read more


Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved