• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

सोवन शर्मा ११ / ९ / २०२४ / २ : १०


: सौर्य ऊर्जा उत्पादनबाट नौ महिनामा ७ करोड ११ लाखभन्दा बढीको विद्युत् बिक्री

Card image cap

झापा, २४ कात्तिक: झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा उत्पादनबाट नौ महिनामा नेपाल विद्युत् प्राधिकरणलाई रु ७ करोड ११ लाखभन्दा बढीको विद्युत् बिक्री गरेको छ। यो सौर्य परियोजना शिवसताक्षी नगरपालिका-४, बुलुचोकमा सञ्चालनमा रहेको .... +Read More


संवादाता


: यस्तो छन् प्रदेश्हरुको कर निती !

Card image cap

काठमाडौँ, २ असारः सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । प्रदेशहरुले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन् । प्रदेशको ए.... +Read More


संवादाता


: आज आर्थिक वर्ष २०८१/८२ बजेट आउँदै

Card image cap

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयु.... +Read More


संवादाता


: १८ खर्बको बजेटको स्रोत ?

Card image cap

काठमाडौँ, ७ फागुन : राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती विनियोजन भन्दा रु ५० अर्ब र अर्धवार्षिक समीक्षापछिको खर्चको अनुमान भन्दा रु दुई खर.... +Read More


संवादाता


: स्टार्टअप कर्जा !

Card image cap

काठमाडौँ, १५ माघ : नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियाल.... +Read More


संवादाता


: ११ करोडको सुन्तला बिक्री !

Card image cap

वालिङ (स्याङ्जा), ९ माघ : स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका ल.... +Read More


संवादाता


: गाउँबाटै छ करोडभन्दा बढीको अदुवा बिक्री !

Card image cap

त्रिवेणी (रुकुमपश्चिम), ११ पुस : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जना.... +Read More


संवादाता


: एक करोड केजी चिया गोदाममा थन्कियो !

Card image cap

झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व.... +Read More


प्रबर्धन संवादाता


: पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ !

Card image cap

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृष.... +Read More


प्रवर्द्धन संवादाता 2080 असोज 27


: दशैंको अवसरमा व्यापार

Card image cap

दसैंको अवसरमा बिक्री वितरणका लागि विभिन्न ठाउँहरुबाट खाँदबारी खलंगा बजार दमौली आदि क्षेत्रमा भेडाच्यांग्रा हरु ल्याइएका छन् । खासगरी दशैंमा मासुको बिक्रीवितरण तथा खपत बढी हुने भएकोले भेडाच्याङ्ग्रा हरुलाई सदरमुकामसम्.... +Read More


प्रबर्धन संवादाता


: भगवती हाइड्रोपावरको आइपीओ आजबाट बिक्रीमा !

Card image cap

काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज मंगलबार भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्र.... +Read More


प्रबर्धन संवादाता


: खाद्यान्न आयात एकतीस प्रतिशत घट्यो !

Card image cap

चालू आर्थिक वर्षको सात महिनामा नेपालमा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो। अघ.... +Read More


प्रबर्धन संवादाता


: सहकारीविरुद्ध उजुरी बढ्दै !

Card image cap

केही दिनयता सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परे.... +Read More


प्रबर्धन संवादाता


: दूधमा आत्मनिर्भर हुँदै नेपाल

Card image cap

मुलुक दूधमा आत्मनिर्भरको दिशामा अग्रसर भएकाले अब निर्यात गर्ने लक्ष्य लिएर उत्पादन बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  दुग्ध क्षेत्रका विज्ञहरूले दूधमा आत्मनिर्भर भए पनि गाउँगाउँमा सङ्कलन भएको दूध अझै बजारसम्म .... +Read More


प्रबर्धन संवादाता


: सरकारद्वारा आठ महिनापछि आयातमा लगाएको प्रतिबन्ध खुला !

Card image cap

सरकारले आठ महिनापछि आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। आउँदो पुसदेखि लागू हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरिएको हो। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध ख.... +Read More


संवादाता


: सर्लाहीमा दुई हजार नयाँ उद्योग

Card image cap

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् । आव २०७८/७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र क.... +Read More


संवादाता


: करोडौँ रकम विदेशी बैंकमा कारोबार गर्ने जेल चलान

Card image cap

विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्.... +Read More


संवादाता


: हिमाल दोलखाको शेयर कारोबारमा रोक

Card image cap

नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उ.... +Read More


संवादाता


: विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

Card image cap

आर्थिक वर्ष २०७८÷७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ.... +Read More


संवादाता


: नेप्से परिसूचक उच्च अङ्कले घट्यो

Card image cap

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन । नेपाल स्टक एक्सचेञ्जक.... +Read More


संवादाता


: नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

Card image cap

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन ग.... +Read More


संवादाता


: अप्परसोलु आइपिओ खुला

Card image cap

अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सा.... +Read More


संवादाता


: २१ खर्ब खर्चेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट

Card image cap

रमेश लम्साल, काठमाडौँ, ४ असार  : सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्तरूपमा आगामी आवमा कूल रु २१ खर्ब बराबरको बजेट खर्च गर्ने भएका छन् । सङ्घीय सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सङ्घीय संसद्को दुईवटै स.... +Read More


संवादाता


: चोभारस्थित सुख्खा बन्दरगाहमा चौध ट्रक भित्रिए

Card image cap

काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट)मा हालसम्म १४ वटा ट्रक भित्रिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गराएका थिए। उद्घाटन भएयता दुई महिनाभन्.... +Read More


संवादाता


: १० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

Card image cap

काठमाडौँ, २७ जेठ : चालू आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको .... +Read More


संवादाता


: प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

Card image cap

काठमाडौँ, २६ जेठ  आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्याप.... +Read More


संवादाता


: फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

Card image cap

पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्.... +Read More


संवादाता


: राउटेलाई सामाजिक सुरक्षा भत्ता

Card image cap

जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द.... +Read More


संवादाता


: उद्योग स्थापनाका लागि सरकारी जग्गा ५० वर्षलाई लिजमा

Card image cap

रकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ । बेरोजगारी हटाउने र औद्योगिक वातावरण बनाउने लक्ष्यका साथ सरकारले सरकारी जमिन भाडामा दिने व्यवस्था.... +Read More


संवादाता


: पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै

Card image cap

स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितर.... +Read More


संवादाता


: प्रि बजेटमाथिको छलफल जेठ ५ गते

Card image cap

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल यही जेठ ५ गतेका लागि निर्धारण गरिएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का .... +Read More


संवादाता


: नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो

Card image cap

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा रु सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ । अघिल्लो व.... +Read More


संवादाता


: नेप्सेमा दोहोरो अङ्कको वृद्धि

Card image cap

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्क.... +Read More


संवादाता


: नेप्से परिसूचक उच्च अङ्कले घट्यो

Card image cap

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८.७३ अङ्कले ओरालो लागेर दुई हजार ३०७.४४ अङ्कमा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मा.... +Read More


संवादाता


: सुनको मूल्य तोलाको रु ९९ हजार

Card image cap

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसाय.... +Read More


संवादाता


: साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

Card image cap

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो .... +Read More


संवादाता


: कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

Card image cap

काठमाडौँ, १४ वैशाख  के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्,.... +Read More


संवादाता


: खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

Card image cap

काठमाडौँ, १२ वैशाख  जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या .... +Read More


संवादाता


: नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि

Card image cap

काठमाडौँ, ११ वैशाख  नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजा.... +Read More


संवादाता


: २८ अर्ब बढीको सुन आयात

Card image cap

चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्.... +Read More


संवादाता


: ६९ प्रतिशतले बढ्यो निर्यात

Card image cap

काठमाडौँ, ९ वैशाख  चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा.... +Read More


संवादाता


: ओलाङ्चुङ्गोला नाका नखुल्दा

Card image cap

फुङ्लिङ, ८ वैशाख  : ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा सम.... +Read More


संवादाता


: भैँसी सुत्केरी भत्ता’ले पनौतीमा दूध उत्पादन दोब्बर

Card image cap

काभ्रेपलाञ्चोक, ७ वैशाख झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको द.... +Read More


संवादाता


: सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

Card image cap

काठमाडौँ, ५ वैशाख:  नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता स.... +Read More


संवादाता


: पूर्वअर्थमन्त्रीत्रयको ध्यानाकर्षण

Card image cap

पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले मुलुकको अ.... +Read More


संवादाता


: बजारमा फर्मालिन प्रयोग भएका माछा

Card image cap

जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । .... +Read More


संवादाता


: नेप्सेमा दोहोरो अङ्कको गिरावट

Card image cap

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपसे परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९अङ्कले ओरालो लागेर दुई हजार ६१३.६७ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्से.... +Read More


संवादाता


: व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री

Card image cap

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपू.... +Read More


संवादाता


: बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

Card image cap

काठमाडौँ, ६ चैत (रासस) ः बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो त.... +Read More


प्रवर्धन संवादाता ।


: दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक

Card image cap

नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो । केन्द्रीय ब.... +Read More


संवादाता


: सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

Card image cap

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक .... +Read More


संवादाता


: व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

Card image cap

मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो .... +Read More


प्रवर्धन संवादाता ।


: सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

Card image cap

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी मह.... +Read More


प्रवर्धन संवादाता ।


: पुँजीबजार सुधारमा लाग्न अर्थमन्त्रीको निर्देशन

Card image cap

अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र न.... +Read More


प्रवर्धन संवादाता ।


: सुनको मूल्य प्रतितोला रु ९९ हजार

Card image cap

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको.... +Read More


प्रवर्धन संवादाता ।


: नेप्सेमा उच्च अङ्कको गिरावट

Card image cap

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३दशमलव दशमा ओर्लेको छ । यस्तै ठूल.... +Read More


संवादाता


: कृषिले फेरियो जीवन

Card image cap

महोत्तरी, ७ फागुन  निरन्तरको मेहनत र कामप्रतिको लगनले महोत्तरी भङ्गाहा नगरपालिकाका उत्साही किसानले आफ्नै ठाउँमा ‘सुन फल्ने’ आहान चरितार्थ गरेका छन् । भङ्गाहा नगरपालिका–४ रामनगरका केही उत्साही किसानको हौसलाले अब सो ब.... +Read More


संवादाता 2078/11/6


: ऊर्जामन्त्री समक्ष हाइड्रोजन ऊर्जासम्बन्धी प्रतिवेदन पेश

Card image cap

विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समक्ष प्रतिवेदन पेश गरेको छ । जल तथा ऊर्जा.... +Read More


संवादाता :


: नेपाली निर्यात दुई गुणाले वृद्धि ।

Card image cap

देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने ने.... +Read More


प्रवर्धन संवादाता । १८ मंसिर २०७८, शनिबार


: २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी !

Card image cap

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २५ वटा कम्पनीको प्राथमिक सेयर आईपीओ र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब .... +Read More


प्रवर्धन संवादाता । १० साउन २०७८, आइतवार


: वाग्मतीमा बग्ने 'ढलकाे पानी'बाट ४२ मेगावाट बिजुली । 

Card image cap

काठमाडौं। काठमाडौं उपत्यकाबाट निस्कने ढलकाे पानीबाट ४२ मेगावाट विद्युत उत्पादन गरिने भएको छ।  योसहित वाग्मती नदीमा दोस्रो आयोजना निर्माण हुन लागेको हो। यसअघि पनि वाग्मतीमा माण्डु हाइड्रोपावरले २२ मेगावाट क्षमता.... +Read More


प्रवर्धन संवादाता । २० वैशाख २०७७, शनिवार


: एक महिना घरभाडा माग्न नपाउने

Card image cap

सरकारले लकडाउन अवधिभर सहरी क्षेत्रमा भाडा बस्नेसँग घर भाडा नउठाउन सरकारले अनुरोध गरेको छ।  वैशाख १८ को मन्त्रि परिषदको निर्णय अनुसार विपतको बेला आर्थिक आय स्रोत गुमाएका भाडावालाहरुलाई घर भाडा संकलन नगर्न घरधनीहरूसँग अनुर.... +Read More


संवादाता


: महिलाको पाठेघरबाट १० किलो ट्युमर

Card image cap

विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्.... +Read More


प्रवर्धन संवाददाता ६ चैत २०७६, बिहिवार


: कोरोना भाइरस कोविड-१९ ले विश्व अर्थतन्त्रमा पारेको असर

Card image cap

कोरोना भाइरस कोविड-१९ ले विश्व अर्थतन्त्रमा पारेको असर  ।

१) विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकी अर्थतन्त्र, वाल स्ट्रिट डाउ ३००० अंकले झरे पछि १९८७ पछिको  नराम्रो दिन को रूपमा हेरिएको छ ।  यसले गर्.... +Read More


Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved