संवादाता
कुरो १२ वर्ष अगाडि को : । १२ वर्ष पहिले मिश्रित मार्सलआर्ट खेलाडी फ्रान्सिस घानु आफ्नो देश निजेरिया छोडी अभेद बाटो हुँदै आफ्नो सपना पूरा गर्न युरोप लागेका थिए भने उनका हालको बक्सिङ प्रतिद्वन्दी एन्थोनी जोस्वा ओलम्पिक गोल्ड मेडल विजयजी भएका थिए !