दसैंको अवसरमा बिक्री वितरणका लागि विभिन्न ठाउँहरुबाट खाँदबारी खलंगा बजार दमौली आदि क्षेत्रमा भेडाच्यांग्रा हरु ल्याइएका छन् । खासगरी दशैंमा मासुको बिक्रीवितरण तथा खपत बढी हुने भएकोले भेडाच्याङ्ग्रा हरुलाई सदरमुकामसम्म ल्याएर बेच्ने चलन छ ।यसबाट किसानहरुले केहि भएपनि फाइदा लिने गर्दछन् ।
तस्वीर :रासस