• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रबर्द्धन संबादाता २०७६ पुस २० गते ।

: अस्ट्रेलियामा अहिल्यै सम्मकै भिषण आगलागी !

Card image cap

अस्ट्रेलियामा अहिल्यै सम्मकै भयंकर आगलागी भएको छ। चार महिना बितिसक्दा पनि आगो निभेको छैन् । आगलागी को प्रकोपमा २३ मानिसहरूको मृत्यु भएको छ भने कैयन हेक्टर बोट बिरूवा भएका जमीन आगोको प्रकोपमा परिसकेको छ । सिड्नि विश्व बिद्यालयका पर्यावरणविद्हरुका अनुसार यस अवधिमा स्तनधारी जनावर, घस्रने जनावर तथा चरा चुरूङ्गी गरी करीब ४८ करोड जनावरको मृत्यु भइसकेको छ जसमा कैयन लोपोन्मुख जातिका जनावरहरू र प्राचीन वृक्क्षहरू समेत छन्। २०० भन्दा बढि घर नस्ट पारि सकेको यस आगलागीको कारण ग्लोबल वार्मिङ्ग लाई मानिएको छ । ग्लोबल वार्मिङ्ग का कारण सुख्खापनका कारण पात पतिङ्गरले तीव्र रूपमा आगो समात्ने भएकोले आगलागी भएको बताइएको छ । मुख्य शहरहरू माथी बिषालु बादल मडराइरहेका छन् भने आगलागीका अबस्थाले अस्ट्रेलियामा राजीनीतिक हलचल समेत ल्याएको छ र यसै क्रममा अस्ट्रलियाका प्रधानमन्त्रि माथि घटना अबलोकनका क्रममा नागरीकहरुबाट अपसब्द समेत प्रयोग भएको समाचार छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved