• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रवर्द्धन संवाददाता माघ १५, २०७६

: आज बेलायत युरोपेली युनियनबाट औपचारिकरुपमा अलग्गिने l

Card image cap

२०२० जनवरी ३१ शुक्रबारका दिन स्थानीय समय अनुसार बेलुकाको११ बजेर १ मिनेटमा बेलायत औपचारिकरुपमा युरोपियन युनियनबाट बाहिरिनेछ । यस बहिर्गमनलाई ब्रेकजिट नाम दिइएको छ जसले ब्रिटेन एक्जिट अर्थात् बेलायतको बहिर्गमन बुझाउँछ । २०१६ मा भएको चुनावमा १७.४ मिलियन नागरिकहरूले भाग लिएका थिए भने 48 प्रतिशतले युरोपियन युनियनमा नै रहिरहने पक्षमा मत राखेका थिए भने ५२ प्रतिशत जनताहरुले युरोपियन युनियनबाट छुट्टिने पक्षमा मत खसालेका थिए । झिनो मत अन्तरको आधारमा युरोपियन युनियनबाट बेलायत बाहिरिने निर्णय भएकाले २०१६ देखि नै विभिन्न विरोध प्रदर्शनहरु हुँदै आएका छन् तथापि बहुमतको कदर गर्दै आज शुक्रबार बेलायत युनियन बाट अलग्गिदै छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved