• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रवर्धन संवादाता । २६ चैत २०७६, बुधवार

: वुहान लक डाउनको अन्त्य

Card image cap

जनवरी २३ तारिख देखि चीन सरकारले नाटकीय ढंगले विश्वमै पहिलोचोटि कोविड-१९ संक्रमण नियन्त्रण गर्न चीनको विशाल शहर वुहान लक डाउन जारी गरेको थियो। दैनिक दुई हजार जना सम्म संक्रमण फैलिएको अवस्थामा वुहान शहर कोविड-१९ नियन्त्रण गर्न लक डाउन गर्ने निर्णय गरेको हो। सो लक डाउनलाई पश्चिमा मुलुक तथा विभिन्न मानव अधिकारवादी सङ्घसंस्थाले विरोध जनाएको थियो। यसो हुँदाहुँदै पनि चीन सरकारले ११ हप्तासम्म वुहन शहर पूर्णरूपमा बन्द गरेको थियो।

वुहान सहर ७६ दिनको लक डाउन पछि खुला भएको छ। वुहान लक डाउन खुला गर्ने क्रममा वायु सेवा, रेलमार्ग, जलमार्ग, राजमार्ग सबै यातायात मार्ग पुनः सञ्चालनमा ल्याएको छ ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved