• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रबर्धन संवादाता 2078/07/16

: डा. एरोन बेक को १०० बर्षको उमेरमा निधन

Card image cap

 डा. एरोन बेक को १०० बर्षको उमेरमा निधन!

कगनेटिभ बिहेबरल थेरापीका विकास कर्ता डा एरोन बेक को १०० बर्षको उमेरमा आफ्नो फिलोडेल्फिया स्थित निवासमा निधन भएको छ। डा बेकले डिप्रेसन तथा अन्य मानसिक समस्याहरुको उपचार पद्दतीको बिकासमा निकै ठुलो योगदान दिएका छन्। उनले बिकास गरेका सि बि टि उपचार पद्दती आज संसार भरीनै लोकप्रिय अवस्थामा पुगेको छ। उनको नीधनवाट विश्वभर फैलिएका उनका अनुयायीहरु मर्माहत भएका छन्।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved